सवारी चालक करार लिने सम्बन्धी सूचना
नेपाली राजदूतावास, नयाँ दिल्ली सूचना प्रकशित मिति: २०७५/०४/२४ सूचना विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारी व्यवस्था सम्बन्धी निर्देशिका २०७२ बमोजिम यस राजदूतावासमा करार सेवामा काम गर्ने गरी सवारी चालक १ नियुक्त गर्नुपर्ने भएकोले प्रचलित कानून बमोजिम योग्य भएका इच्छुक व्यक्तिहरुले देहाय योग्यता र शर्तहरुको आधारमा यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन भित्र(अन्तिम मितिमा विदा परेको भए सो को