
सेवा करार लिने सम्बन्धी सूचना
मितिः २०७४/७/१० यस राजदूतावासमा रिक्त रहेको कार्यालय सहयोगी स्थानीय कर्मचारी कार्यालय सहयोगी पदसंख्या–१ मा विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारी व्यवस्थापन सम्बन्धी निर्देशिका,२०७२ बमोजिम करार सेवामा नियुक्त गर्नु पर्ने भएकोले प्रचलित कानून बमोजिम योग्य भएका इच्छुक व्यक्तिहरुले देहायको योग्यता र शर्तहरुको आधारमा यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन भित्र ईच्छुक नेपाली वा भारतीय नागरिकहरुले आवेदन/निवेदन दिनु हुन यो